काठमाडौं । भारतबाट नेपालमा लागूऔषधको तस्करीका लागि किशोरहरुको प्रयोग बढ्न थालेको छ । प्रहरीले नेपाल-भारत सीमा नाकाबाट किशोरहरुलाई लागूऔषधसहित रङ्गेहात पक्राउ गरेपछि यसको खुलासा भएको