मानिस कसरी लामो आयु जिउन सक्छ भनी टिप्स दिइरहेका एकजना प्रशिक्षकको मृत्यु भएको छ । त्यो पनि प्रशिक्षण दिइरहँदा स्टेजमै । घटना चीनको हो ।