काठमाडौं, ४ असोज । लाल मोहम्मद अनामनगरमा भएको हत्यामा दोषी ठहरिएर जेल सजाय भोगेर निस्किएका थिए । उनीमाथि जाली नोटको सञ्जालसँग जोडिएको आरोप पनि थियो