Logo

Tag: लिलामणि पोखरेल

माओवादी नेताको खुलासाः कांग्रेसको दवाबको कारण प्रचण्डले गरेका थिएनन् बीआरआई सम्झौता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अनुदान र ऋण दुवैमा स्वीकार गर्न

विस्तृत पढ्नुहोस
माओवादीको निश्कर्षः कांग्रेसले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन दिएन

काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले नेपाली कांग्रेसले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन नचाहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा कुनै शंका छैनः माओवादी सचिव पौडेल

काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनेमा कुनै शंका नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम

उच्चस्तरीय समिति सदन चल्न नदिएपछि ‘फेस सेभिङ’ हो, औचित्य छैनः माओवादी सचिव पोखरेल

काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको कुनै औचित्य नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

तीनवटै क्षेत्रमा माओवादीले समर्थन गरेका उम्मेदवारले जित्ने निश्चित छ– लिलामणि पोखरेल

काठमाडौं, २१ चैत्र । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा माओवादीले समर्थन गरेको उम्मेदवारले जित्ने दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

रामचन्द्र पौडेल १० हजार भन्दाबढी मतान्तरले राष्ट्रपतिमा निर्वाचित हुने माओवादीका सचिवको दाबी (भिडियोसहित)

काठमाडौं, १९ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको जित निश्चित रहेको दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

रबिले नैतिकताको आधारमा गृहमन्त्री बन्न मिल्दैन– लिलामणि पोखरेल (भिडियोसहित)

काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले गृह मन्त्रालयको गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिन नसकिने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको

लिलामणि पोखरेलको दाबी : गृहमन्त्रालय माओवादीको हुनुपर्दछ (भिडिओसहित)

काठमाडौं, १६ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले गृहमन्त्रालय अब माओवादीले राख्ने दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

एमाले–माओवादीबीच सहकार्य असम्भव छैन् : लिलामणि पोखरेल

काठमाडौं, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले नेपालका सबै वामपन्थीहरुबीच एकताको प्रयास थालिने बताएका छन् । तर, अहिले नै एमाले र माओवादी मिलेर सरकार बनाउने सम्भावना

लिलामणि पोखरेलको चूनौति : सभामुखलाई हटाउने हो भने हटाए भयो नि त, किन हल्ला गरेको ? (भिडिओसहित)

काठमाडौं, २२ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लिलामणि पोखरेलले अहिलेको अवस्थामा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन नसक्ने बताएका छन् । उनले सभामुखलाई हटाउनको लागि संसद्मा अविश्वासको प्रस्ताव राख्नुपर्ने

लिलामणि पोखरेलले घुमाउरो तरिकाले गरे फेरि एमालेसँग एकताको सम्भावना

चितवन, १० मंसिर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेकपा एमालेसँग फेरि एकता हुने सम्भावना औल्याएका छन् । उनले एमालेको १०औं महाधिवेशनमा स्वागत मन्तव्य दिदै द्वन्द्व स्थायी

गलत प्रावधान नसच्याएसम्म एमसीसी संसदबाट पारित हुँदैन् : लिलामणि पोखरेल (भिडिओसहित)

काठमाडौं, २० कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लिलामणि पोखरेलले एमसीसीका प्रावधान नसच्याएसम्म संसद्बाट पारित नगरिने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली