Logo

Tag: लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशः दिगो विकास लक्ष्यका सूचकमा उपलब्धि हासिल

-रिपोर्टर्स नेपाल/संवाददाता

लुम्बिनी, ६ असार । लुम्बिनी प्रदेश सरकारले शनिबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई

विस्तृत पढ्नुहोस
लुम्बिनी प्रदेशः बजेटमा कृषिक्षेत्र प्राथमिकतामा

सिद्धार्थनगर (रुपन्देही), २ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा कृषिक्षेत्रलाई प्राथामिकतामा राखेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा प्रस्तुत गरेको

भागवण्डा मिलाउन लुम्बिनीमा १२ वटा मन्त्रालय, माओवादीबाट केसी बनिन् उर्जामन्त्री

दाङ, जेठ २२ । लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । १२औँ मन्त्रीका रुपमा कृष्णा केसी नियुक्त भएकी छन् । यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन सरकारले १२ वटा

लुम्बिनीमा सरकार विस्तार, १२औं मन्त्रीको रुपमा माओवादीकी केसीले लिईन् शपथ

काठमाडौं । लुम्बिनीमा सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका हुन् । उनले आजै प्रदेश प्रमुख अमिक

प्रदेश प्रमुख शेरचनले २ घण्टा लगाएर बाचन गरेको लुम्बिनीको नीति तथा कार्यक्रममा के छ ?(पूर्णपाठसहित)

काठमाडौं,२१ जेठ । लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका

कोशी र लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं, जेठ २१ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख

लुम्बिनीका २ सांसदले गरे अशोक राईको पक्षमा सनाखत, काफ्ले अझै अलमलमा

काठमाडौं । लुम्बिनी प्रदेशमा ३ सांसद रहेको जसपा नेपालका २ जना जसपामा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको

लुम्बिनीका बिना विभागीय मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं,१२ वैशाख । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । बुधबार मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शहरी

सरकारबाट बाहिरिने चेतावनीपछि लुम्बिनीमा एकीकृत समाजवादीकी अधिकारी पनि मन्त्री नियुक्त

काठमाडौं,६ वैशाख । ६ जना बिना विभागीय मन्त्री नियुक्त गरेको एक घण्टापनि नपुग्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेकपा एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीलाई पनि मन्त्री नियुक्त गरेका छन् ।

लुम्बिनीमा सरकार विस्तार: थपिएका ६ मन्त्रीले आजै शपथ खाने

काठमाडौं,६ वैशाख । लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले ६ जना मन्त्री नियुक्त गरेका छन् । महराले नेकपा एमालेका ४सहित नागरिक उन्मुक्ति पार्टीका एक र स्वतन्त्र

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेले टुंग्यायो ४ मन्त्री

काठमाडौं,६ वैशाख । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले आजै सबै दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । यसअघि मुख्यमन्त्रीको शपथ लिएको

लुम्बिनीका मुख्यमन्त्री महराको यस्तो छ पहिलो निर्णय

काठमाडौं, चैत २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरेका छन् । राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भष्ट्राचार