लुम्बिनी, २५ चैत । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष्ँ पद तथा
काठमाडौं,२५ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । माओवादी
काठमाडौं,२५ चैत । लुम्बिनी प्रदेशमा सरकार विस्तार हुँदैछ । नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार एमाले, माओवादी र जसपाका एक एक सांसदलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । महराले आइतबार
काठमाडौं,२५ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई दिउँसो १ बजे शपथ गराउनेछन् । शपथसँगै मुख्यमन्त्री महराले
दाङ, चैत २५ । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले
रुपन्देही, चैत २३ । लुम्बिनी प्रदेशमा सत्तारूढ दलको तर्फबाट नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् ।
काठमाडौं,२३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले दाबी पेश गरेका छन् । उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्
काठमाडौं, चैत २३ । लुम्बिनीमा नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया थालिएको हो । प्रदेश प्रमुखले
काठमाडौं,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छ्न । प्रदेश सभालाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । प्रदेश सभाबाट विश्वासको मत लिन खोजेपनि बहुमत नपुगेपछि उनेल
काठमाडौं,२२ चैत । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरीले राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट मन्त्री बनेका उनले
काठमाडौं,२२ चैत । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । जसपाले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेलगत्तै उनले राजीनामा दिएका हुन्
काठमाडौं,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । प्रदेश सभाबाट विश्वासको मत लिन लागेका चौधरीले बहुमत जुटाउन नसकेपछि आजै बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन