भैरहवा, मंसिर २४ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा सन् २०१९ को ११ महिनामा
लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजति बुद्धपूर्णमिा तथा लुम्बिनी दविस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी
प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी भ्रमणवर्षमा सिङ्गो प्रदेश जोडिने बताउनुभएको छ । लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसारका क्रममा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले