Logo

Tag: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

सरकारमा लोसपालाई ल्याउने प्रधानमन्त्रीको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री शेरबहादुर देउवा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई स्थानीय तहको निर्वाचनअघि नै सरकारमा सहभागी गराउने गृहकार्यमा छन्। पछिल्ला दिनमा लोसपाका नेताहरूसँग

विस्तृत पढ्नुहोस
लोसपालाई सरकारमा ल्याउने देउवाको पहल, तीन मन्त्रालयमा कुरा चल्यो

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने पहल थालेका छन् । उनले लोसपालाई पनि सरकारमा ल्याएर चुनावी गठबन्धन बलियो बनाउने रणनीति बढाउन खोजेको बुझिएको छ

लोसपा नेता लक्ष्मणलाल कर्णको आक्रोशः “संसद् अवरोध कसरी हट्छ भनेर सोच्ने कि तलबभत्ता किन लिएको भन्ने ?”

काठमाडौं, २९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा माथिबाट गठबन्धन बनाएर टिकट नदिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि

उम्मेदवारको खर्चको सीमा हावादारी छ, यस्तो कर्मकाण्डी आचारसंहिताको औचित्य छैनः केशव झा

काठमाडौं, २८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले निर्वाचन आयोगले तोकेको उम्मेदवारको खर्चको सीमा हावादारी रहेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ : महन्थ ठाकुर

काठमाडौं, १५ फागुन : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले

एमसीसी नेपालको हितमा छ, हाम्रो समर्थन रहन्छ: महन्थ ठाकुर

काठमाडौँ, १५ फागुन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले राम्रो उद्देश्य र लक्ष्य लिएर आएकाले एमसीसीको विरोध आवश्यक नरहेको बताएका छन् । संसदमा एमसीसीमाथिको छलफलमा बोल्दै ठाकुरले एमसीसीमार्फत सञ्चालन

प्रचण्ड र माधव नेपाललाई सोनलको सुझाव: या त एमसीसीको पक्षमा भोट दिनुहोस, या त सरकारबाट बाई बाई गर्नुहोस

काठमाडौँ, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री जितेन्द्र सोनलले आफूहरु सुरुदेखि नै एमसीसीको पक्षमा उभिएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

हामी एमसीसीको पक्षमा मत हाल्छौं, प्रधानमन्त्रीले यो गठबन्धन कायम राखेर काम छैन् : केशब झा

काठमाडौं, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा सुरुदेखि नै रहेकोले एमसीसीको पक्षमा नै मत हाल्ने स्पष्ट पारेका छन् । आज (बुधबार)

एमसीसी बारे ठोस धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, ११ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय

जसपा र लोसपा एमसिसी पास गराउन सहमत

काठमाडौं, माघ २१ । तराई–मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसिसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन्। जसपा सरकारमा छ भने लोसपा बाहिर छ।

लोसपा फुटाएर तमलोपा जन्माउन गृहकार्य

काठमाडौं, माघ १८ । ६ महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीभित्र ६ महिना पनि नबित्दै विवाद सुरु भएको छ। पार्टीभित्र महन्थ ठाकुर र राजेन्द्र महतोपक्षबीच विवाद बढ्दै गएको छ। तर

यो सरकारले निर्वाचन गर्न चाहन्छ कि चाहँदैन भन्ने कुरा अहिलेपनि शंकाको घेरामा छ : लक्ष्मणलाल कर्ण (भिडिओसहित)

काठमाडौं, १६ माघ । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले सत्तापक्षले जेठभित्रै निर्वाचन गर्ने भनेर घोषणा गरेको भएपनि अहिल्यै नै यसलाई पत्याउने वा विश्वास गर्ने आधार भने बनिनसकेको स्पष्ट