काठमाडौं, ४ कार्तिक । नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले शक्ति केन्द्रसँग आफ्नो निकट सम्बन्ध छ भन्ने देखाएर स्काउटभित्र ब्रम्हलुट गर्न थालेको गुनासो बढेको छ