Logo

Tag: लोडसेडिङ

‘कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १२ । कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै

विस्तृत पढ्नुहोस
काठमाडौंका यी क्षेत्रमा आज ६ घण्टा बिजुली बन्द हुने

काठमाडौं, वैशाख १५ । काठमाडौंका विभिन्न क्षेत्रमा आज ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ के.भी. प्रसारण लाइनको मर्मत कार्यका लागि बिहान

काठमाडौंका यी क्षेत्रमा भोलि ६ घण्टा लोडसेडिङ हुने

काठमाडौं, वैशाख १४ । काठमाडौंका विभिन्न क्षेत्रमा भोलि शनिबार ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ के।भी प्रसारण लाइनको मर्मत कार्यका लागि

हिल्दुम विद्युत् वितरण केन्द्रले घटायो लोडसेडिङ

हुम्ला, १० वैशाख । हुम्लाको हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङको समय घटाएको छ । पानीको स्रोत बढेपछि लोडसेडिङको समय दैनिक सात घण्टा घटाइएको वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले जानकारी दिए

दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा

सिमकोट, चैत ३ । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्। एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार

सिंहदरबारमा बत्ति जाँदा कृषि मन्त्रालयको लिफ्टमै एक कर्मचारी १५ मिनेट अड्किए

काठमाडौं, ५ असार । पछिल्लो समय काठमाडौं उपत्यकामा लोडसेडिङ बढेको छ । झ्याप्प झ्याप्प बत्ति जाने भैरहेको छ । आज पनि सिंहदरबार र अनामनगर क्षेत्रमा एक घण्टाभन्दा बढि समय बत्ति

दैनिक चौध घण्टा लोडसेडिङ

हुम्ला, माघ १५ । हुम्लाको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्न थालेको छ । पानीको स्रोत कम भएको र नदीको पानी पनि जमेका कारण विद्युत् उत्पादन कम

लोडसेडिङ सुरु

काठमाडौं, १४ वैशाख । देशमा फेरि लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले कार्यतालिका बनाएर औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गर्ने भएको हो । कार्यतालिका बनाएर नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ

औद्योगिक क्षेत्रमा बढ्यो अघोषित लोडसेडिङ

काठमाडौं, चैत १४ । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन

फेरि लोडसेडिङ हुनसक्ने

काठमाडौं, ९ चैत्र । देशमा माग अनुसारको विद्युत आपूर्ति हुन नसकेपछि लोडसेडिङ हुने सम्भावना बढेको छ । सुख्खायाममा नदी प्रवाह घटेर विद्युत उत्पादन पनि घटेको छ । अर्कोतर्फ, भारतबाट विजुली

पटकपटक बत्ती गइरहने समस्याले उपभोक्ता मारमा

सुर्खेत, जेठ ३०। सुर्खेतमा विद्युत् आपूर्ति अनियमित हुँदा कोरोनाले प्रभावित उपभोक्ताको दिनचर्या झनै कष्टकर बनेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले घरमै बस्न बाध्य नागरिक

झ्याप झ्याप बती जाँदा उपभोक्ता हैरान

काठमाडौं, जेठ ११ । पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने