काठमाडौँ, ३० चैत । वातावरण संरक्षण तथा उपयोग, जलवायु परिवर्तन, समस्या समाधान र नीतिगत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न २०८० साल उपलब्धिमूलक नै रह्यो ।
काठमाडौँ, ७ साउन । वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको
काठमाडौं, मंसिर २४ । वन मन्त्रालयमा अहिले विभागीय मन्त्री तथा वन सचिव दुवै छैनन्। यसैगरी यतिबेला मन्त्रालयका ३ वटा महाशाखाका महाशाखा प्रमुख ९सहसचिव० नै विदेश भ्रमणमा छन्। त्यसैले अहिले वन
काठमाडौं, मंसिर २३ । वन मन्त्रालयका सचिव पेमनारायण कँडेलले सेवाबाट अवकाश पाउने दिन अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार बनाउन प्रक्रिया अघि बढाउने सम्बन्धमा गरेको निर्णय कानुनविपरीत पाइएको छ। यही मंसिर १३
काठमाडौं, साउन १० । गत आर्थिक वर्ष २०७८/७९ मा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा चरम आर्थिक अपारदर्शिता देखिएको छ । मन्त्रालयको वार्षिक आर्थिक विवरणअनुसार सोझै भुक्तानी हुने ‘अनुदान’
काठमाडौं, फागुन १९ । विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हानिकारक ग्यास आयातमा नेपाल सरकारले कडाइ गर्दै लगेको छ । हानिकारक ग्यास उपयोग गर्ने
काठमाडौं, माघ १५ । २ वर्षअघि समायोजनमा नसमेटिएका ४ सय २८ जना वन फरेस्टर कर्मचारीलाई प्रदेशमा समायोजन गर्न वन मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ । प्रदेश स्तरमा दरबन्दी सिर्जना