काठमाडौं, ९ वैशाख । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय सुटुक्क विवाह गर्ने चलन बढेको छ । नायिका केकी अधिकारीले बिहिबार गोप्पेरुपमा विवाह गर्न सफल भइन्