काठमाडौं, २० चैत्र । दि गोर्खा इन्जिनियरिङ्ग एण्ड सर्भिसेज इन्टरनेशनल प्रा.ली का सञ्चालक वसन्तबहादुर भुजेलले ठेक्का सम्पन्न भएको २७ वर्षसम्म सरकारले भुक्तानी नदिएको बताएका छन्