जति पनि प्रविधि बढ्दै जान्छन् त्यति नै तिव्ररुपमा मानिसहरुको जिन्दगी पनि बर्बाद भइरहेको छ । इन्टरनेटको बढ्दो लतले मानिसहरु पुरै तरिकाले एक्लै भएका छन् ।