एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा शुरु भएको वागमती सौन्दर्यीकरणको काम अलपत्र भएसँगै दक्षिणढोका–गोकर्ण र गुह्येश्वरी–नारायणटार खण्डको नदी किनार अतिक्रमण गरी तरकारीखेती शुरु भएको
काठमाडौं, ७ चैत्र । बागमती तटबन्ध निर्माण गर्ने क्रममा किसानको जग्गा जबरजस्ती खोलामा पारिएको भन्दै वागमती पीडित संघर्ष समितिले गम्भिर आपत्ति जनाएको छ । संघर्ष समितिले बिहीवार रिपोर्टर्स क्लब नेपालमा