पोखरा, साउन २१ । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीसँगै अन्य कलाकार पनि त्यहीँ छन्
डा. तुलसी भट्टराई : स्त्री-पुरुषको काम-रतिसुखलाई वात्स्यायनले मानवजीवनको एउटा साधनका रुपमा मानेका छन् । कामशास्त्रसम्बन्धी ग्रन्थ ‘वात्स्यायन कामसूत्र’ का स्रष्टा मानिन्छन्- वात्स्यायन । यस कामसूत्रलाई आयुर्वेदकै एउटा खण्ड अध्याय पनि