काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य केशब बडाल र दाहाल–नेपाल समूहका नेता वामदेव क्षेत्रीबीच कार्यक्रममै चर्काचर्की परेको छ