Logo

Tag: वायु प्रदूषण

उच्च बन्दै वायु प्रदूषण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ५ । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ।

विस्तृत पढ्नुहोस
पचासी प्रतिशत सवारीमा प्रदूषण समस्या

काठमाडौं, पुस २ । काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले

काठमाडौँ छिर्दै पञ्जाब र हरियाणाको धुवाँ

काठमाडौं, कात्तिक १३ । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ। यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न

काठमाडौंमा वायु प्रदूषण बढ्दै

काठमाडौं, बैशाख ७ । धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको

भोलिदेखि दिल्लीका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द

एजेन्सी, १६ मङ्सिर। दिल्ली विश्वकै प्रदूषित शहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन । वायु प्रदूषणको विकराल अवस्था लिदै गएको छ ।

वीरगञ्जमा ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक वायु प्रदूषण मापन

वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक प्रदूषण मापन सुरु भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं ३१ स्थित सोलखपुरमा जडान गरिएको ती

दीपावलीका पटाकाकाले दिल्लीमा प्रदूषण बढ्यो, बालबालिकालाई दीर्घकालीन असर पर्ने

काठमाडौं, कार्तिक २१ । भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रदूषण घटाउन सक्रियता

काठमाडौं, जेठ २६ । वातावरण स्वच्छतामा नेपालको विश्वव्यापी योगदान वृद्धि गर्न सरकारले जल, स्थल र वायु प्रदूषण घटाउन कार्ययोजनाका साथ काम थालेको छ । यस वर्षको वातावरण दिवसको नारा ‘नयाँ

वायु प्रदूषण कायमै

काठमाडौं, वैशाख २ । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा

वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

कञ्चनपुर, चैत २५ । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् ।

देशव्यापी प्रदूषणले सास फेर्नै गाह्रो

काठमाडौं, चैत २४ । नेपालको राजधानी सहर काठमाडौंले सोमबार वायु प्रदूषणमा विश्वकै नम्बर एक सहरको रेकर्ड बनायो। वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार सोमबार साँझ २५६

फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं, चैत २४ । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने