Logo

Tag: वायु प्रदूषण

वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ चैत: काठमाडौँसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध

विस्तृत पढ्नुहोस
वायु प्रदूषणमा सुधार तर अझै अस्वस्थकर

काठमाडौं, चैत २० । झन्डै १ साता धुवाँ र धुलोको तुवालोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएकोछ। जनस्वास्थ्यका लागि ‘घातक’ मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ। तर पनि

वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आग्रह

काठमाडौँ, १९ चैत: राष्ट्रिय मानवअधिकार आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले

मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

काठमाडौँ, १९ चैत: काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा

पोखराका विद्यालय कतै खुला, कतै बन्द

पोखरा, चैत १९ । वायु प्रदूषण बढेको भन्दै सरकारले तीन दिनअघि देशभरका शिक्षणसंस्था चारदिनसम्मका लागि बन्द गर्ने घोषणा ग¥यो। सरकारी निर्णय मान्दै धेरैतिरका विद्यालयले थप सूचना निकालेर शैक्षिक संस्था बन्दको

प्रदूषण बढ्दा देशभर घट्यो तापमान

काठमाडौं, चैत १७ । प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन

तीन दिनदेखि पोखरा धुम्म

कास्की, चैत १६ । पोखराको वायु प्रदूषण आइतबार पनि घटेन। दिउँसै अँध्यारोजस्तै भयो। बाक्लो तुवाँलोले आसपासका डाँडाकाँडा नदेखिँदा उकुसमुकुसको अनुभूति भएको पोखरेलीले बताए। वायु प्रदूषणले पोखरा तीन दिनदेखि धुम्मिएको छ।

‘वायु प्रदूषण केही समयसम्म रहन सक्छ’

काठमाडौं, १५ चैत्र । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ

डढेलोले बढायो वायु प्रदूषण

काठमाडौं, चैत १५ । डढेलो र अन्य प्रदूषणका कारण राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न सहरको आकाश धुवाँ र तुवाँलोले ढाकेको छ। वायुमण्डल प्रदूषित हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ। विभिन्न

राजधानीमा एकाएक बढ्यो वायु प्रदूषण

काठमाडौं, चैत १४ । राजधानीमा धुवाँ र धुलोका कारण वायु प्रदूषण ह्वात्तै बढेको छ। वायु प्रदूषणका कारण शुक्रबार दिनभरि नै काठमाडौं उपत्यका धुम्म भयो। विभिन्न स्थानमा जडान गरिएका वायु प्रदूषणमापक

एक्कासि प्रदूषणले ढाक्यो

काठमाडौं, चैत १४ । वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको

वायु प्रदूषणले अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं १३ चैत । वायु प्रदूषण एक्कासी ह्वातै बढेपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जनाए