काठमाडौं । कृषि तथा पशुपक्षि विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ । ५ दिनअघि एक कार्यक्रममा उपस्थित हुन विराटनगर पुगेका उनलाई डेंगु भएको हो