Logo

Tag: विजयकुमार गच्छदार

गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएको विषय संसदमा प्रवेश गर्यो (लाईभ भिडियो)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ माघ । बालुवाटार जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारमाथि परेको मुद्दाको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रवेश गराएको छ । आज बसेको

विस्तृत पढ्नुहोस
कांग्रेस पदाधिकारी बैठक : गच्छदारलाई नियोजित रूपमा फसाइयो

काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज विहान बसेको आकस्मिक पदाधिकारी बैठकले पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर

गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएपछि बुढानिलकण्ठमा कांग्रेस नेताहरुको आकस्मिक बैठक

काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई भ्रष्टाचारको मुद्दा लागेपछि सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस शीर्ष नेताहरु आकस्मिक भेला भएका छन् ।

गच्छदारको राजनितिक यात्रामा धक्का

काठमाडौं, २३ माघ । काग्रेस उपसभापति विजयकुमार गच्छदारलाई सार्वजनिक उपमा नै बनेको छ –सदाबहार मन्त्री । २०७४ को निर्वाचनपछि का दुई वर्ष र राजाको सक्रिय शासनको कालखण्डलाई छाड्ने हो भने

गच्छदार सांसदबाट निलम्बित

काठमाडौं, २२ माघ । भ्रष्टाचारको मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी

कांग्रेस शीर्ष नेताहरु काण्डै काण्डमा मुछिए, देउवा, गच्छदार र सिटौलालाई टेन्शन !

काठमाडौं, ४ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको नाम अहिले विभिन्न काण्डमा मुछिन थालेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, रौतहटमा जिउँदै मान्छे जलाएर ईट्टा भट्टामा

ललिता निवास प्रकरणः गच्छदार पनि छानबिनमा तानिँदै

काठमाडौं, ४ कार्तिक । ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् ।  उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार

सरकारले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्ने : उपसभापति गच्छदार

विराटनगर, १७ असोज (रासस) : नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारको

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठक भातृ संस्थाको विधान, पार्टी समायोजनका बेला उपसभापति विजयकुमार गच्छदारसँग भएका सहमतिअनुसार

कांग्रेसमा गच्छदार अड्कोः नेतृत्व आलटालमै, माग बढ्दै

काठमाडौं ५ भदौ । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग २० कात्तिक २०७४ मा पार्टी एकीकरण गर्यो । पार्टी एकताका गच्छदारलाई उपसभापति दिने वचन कांग्रेस सभापति शेरबहादुर देउवाले

गच्छदारले प्रधानमन्त्रीको राजीनामा मागे

काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । गच्छदारले सरकार अधिनायकवाद र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । बिहीबार

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्टः उपसभापति गच्छादार

कञ्चनपुर, २२ फागुन । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजित पत्रकार