काठमाडाैं, ७ जेठ: प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम
चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा मेयरका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेणु दाहालसँगको मतान्तर कम गर्दै लगेका छन् । महानगरको वडा २ को मतगणना जारी भइरहहँदा सुवेदीले मतान्तर घटाउँदै
भरतपुर, ३१ बैशाख । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिएका छन् । आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गरेका हुन्। यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट
चितवन, ३० वैशाख :चितवन महानगरपालिकाका मेयरका उम्मेद्धवार विजय सुवेदीले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर-१२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।
काठमाडौं, ८ बैशाख । बाग्मती प्रदेशका सांसद विजय सुवेदीले राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएपछि सुवेदीले राजीनामा दिएका हुन् ।
चितवन, २७ चैत्र । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले नेता सुवेदीलाई उम्मेदवार