काठमाडौं, ९ माघ । नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले फौजदारी अभियोगमा अदालतले सजाय तोकेकाहरुले चुनाव लड्न पाउने व्यवस्था नै गलत भएको बताएका छन् ।