Logo

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारीका सल्लाहकार लालबाबु भन्छन् : ‘उहाँले मुलुक र जनताको समस्याको बारेमा चासो राख्नुहुन्छ’ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक तथा सामाजिक सल्लाहकार लालबाबु यादवले राष्टपतिले मुलुक र जनताको समस्याको बारेमा चासो राख्ने गरेको स्पष्ट पारेका छन्

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारीसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

काठमाडौँ ३० जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । सो अवसरमा उहाँहरुबीच दक्षिण कोरिया र

राष्ट्रपति भण्डारी शितलनिवास परिसरमा वृक्षारोपण गर्दै (फोटोफिचर)

काठमाडौं, २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीबाट शिक्षा लिँदै वातावरण संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व भएको बताएकी छिन् । विश्व वातावरण दिवसका अवसरमा आज ट्विट गर्दै उहाँले मानिस,

राष्ट्रपति भण्डारीबाट वृक्षरोपण

काठमाडौँ, २३ जे : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षरोपण गरेकी छिन् । सो अवसरमा वरपीपल एवं फलफूलका गरी करीब १५०

तेह्रौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना

काठमाडौँ, १५ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, १२ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति

इद उल फित्रले आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउन प्रेरित गर्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौँ १२ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने

कालापानी क्षेत्र प्राप्त गर्न ठोस कूटनीतिक प्रयासको प्रतिबद्धता

काठमाडौँ २ जेठ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न सरकारले ठोस कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै सरकारले छुटेको कालापानी क्षेत्रको

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

काठमाडौँ, २ जेठ : पेट्रोलियम पदार्थको वितरणलाई सहज बनाउन सरकारले अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवका

नीति तथा कार्यक्रम : सिँचाइ आयोजना प्राथमिकतामा

काठमाडौँ २ जेठ ।सरकारले आगामी आर्थिक वर्षमा कृषि उत्पादन बढाउने लक्ष्यका साथ सिँचाइ आयोजनालाई विशेष महत्व दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७÷७८

नीति तथा कार्यक्रम: दुई वर्षमा आफ्नै स्याटेलाइट, विद्युतीय कारोबारलाई प्रोत्साहन

काठमाडौँ २ जेठ :  सरकारले आगामी दुई वर्षभित्र सबै सरकारी कारोवारलाई पूर्णरुपमा नगदरहित बनाउने भएको छ । नगदको कारोवारलाई विस्तारै कम गर्दै प्रविधिमा आधारित विद्युतीय प्रणालीलाई विशेष जोड दिइने भएको

नीति तथा कार्यक्रम : पर्यटन पुनरुत्थान र दिगो पर्यटन सरकारको प्राथमिकतामा

काठमाण्ड २ जेठ ।सरकारले कोभिड–१९ बाट थलिएको मुलुकको पर्यटन पुनरुत्थानको कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को दुवै सदनमा संयुक्तरुपमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक