Logo

Tag: विद्यादेवी भण्डारी

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली शितलनिवासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवासमा पुगेका छन् । पार्टीको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न

विस्तृत पढ्नुहोस
ओली सरकार जोगाउन राष्ट्रपति भण्डारी सक्रिय, चीनको साथ मागिन्

काठमाडौं, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष चरम उत्कर्षमा पुग्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । उनले केही समययता नेकपाका प्रभावशाली नेताहरुसँग छलफल र भेटघाट तिव्र पारिरहेकी

राष्ट्रपति भण्डारी र प्रम ओलीबीच भेट

काठमाडौं, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड १९) का विरुद्ध सबै नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बताएका छन् । नियमित भेटघाटका लागि मंगलबार साँझ राष्ट्रपति भवन शीतल

मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी हो : राष्ट्रपति

काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

२८ चैत  : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त

राष्ट्रपतिद्वारा बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्यलाभको कामना

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई बुधबार अपराह्न सन्देश पठाउँदै कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीको सन्देश : कोरोना भाइरसको संक्रमणलाई रोक्न घरमा बस्नु नै उत्तम विकल्प

काठमाडौं, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा

सङ्क्रमण बढेसँगै अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो

१९ चैत  : संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे

राष्ट्रपति भण्डारीको आह्वान : सरकारको निर्देशन पालना गरौं, घरमै बसेर जीवन रक्षा गरौं

काठमाडौं, १२ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गरेकी हुन् । बुधबार अपरान्ह एक सन्देश जारी

संविधानमा आवासको हक : डेढ वर्षसम्म बनेन नियमावली

काठमाडौँ, ७ चैत : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको हकसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको डेढ वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट

राष्ट्रपति भण्डारीबाट प्रमको स्वास्थ्यलाभको कामना

काठमाडौं, २० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छिन् । उनले आज अपराह्न ट्वीट गर्दै

राष्ट्रपति भण्डारी शुक्रबार कञ्चनपुर आउनुहुने

कञ्चनपुर, १५ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार यहाँ आउनुहुने भएको छ । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको मैदानमा आयोजना