Logo

Tag: विद्यार्थी भर्ना

विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १२ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन गरेको छ । महानगरका शिक्षा

विस्तृत पढ्नुहोस
तीन वर्षमा कुल भर्ना दर बढ्यो

काठमाडौं, असार ५ । विगत तीन वर्षमा पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहमा विद्यार्थी भर्ना दर बढेको छ । आर्थिक वर्ष २०७६ देखि २०७९ सम्मको तथ्याङक विश्लेषण गर्दा तुलनात्मक रूपमा

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

बागलुङ वैशाख ११ । । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो

सेन्टजेभियर्समा भर्ना रोकिँदा चार हजार विद्यार्थीको भविष्य अन्योल

काठमाडौं, चैत १८ । सेन्ट जेभियर्स स्कुल जाउलाखेलको कक्षा १ मा नयाँ विद्यार्थी भर्ना रोकिँदा करिब चार हजार विद्यार्थीको भविष्य अन्योल बनेको छ। महानगरपालिकाले स्कुलले उपलब्ध गराउँदै आएको विद्यार्थी भर्ना

विद्यार्थी वर्गीकरण लगत्तै असारदेखि भर्ना

काठमाडौं, जेठ २० । सरकारले असार पहिलो सातादेखि विद्यार्थी वर्गीकरण गरी सोहीअनुसार १० जनासम्मको समूहमा पढ्न मिल्ने गरी विद्यालय खुला गर्ने तयारी गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा

विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन

काठमाडौं, बैशाख २५ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्नरनगराउन निर्देशन दिएको छ।

‘लकडाउन’ नखुलेसम्म विद्यार्थी भर्ना गर्न नसकिने

काठमाडौं, बैशाख १९ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लकडाउन नखुलेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकिने जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एजुकेसन पोर्टल तयार गरिसकेको

यो बर्षको विद्यार्थी भर्ना अभियान प्रभावित हुने

काठमाडौं, चैत २६ । कोरोना भाइरसको सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने

विद्यार्थी भर्ना प्रभावित

काठमाडौँ, २६ चैत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक