Logo

Tag: विद्यालय

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

बागमती, २७ भदौ: विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै

विस्तृत पढ्नुहोस
शैक्षिक गुणस्तर सुधार्न सम्झौता

वालिङ, २६ भदौ: शैक्षिक गुणस्तर सुधार गर्न स्याङ्जाको वालिङ नगरपालिका र ब्रिटिश काउन्सिलबीच सम्झौता गरिएको छ । शिक्षा क्षेत्रमा देखिएका कमी–कमजोरीलाई सुधार गर्दै आधुनिक र व्यवस्थित शिक्षण सिकाइ क्रियाकलापमा जोड

पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

बैतडी, २५ भदौ: बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो । कोरोना सङ्क्रमणका

विद्यालय खोल्न हतार नगर्न आग्रह

काठमाडौं, २३ भदौ । कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख

जुम्लाका स्थानीय तहले विद्यालय सञ्चालन गरे

खलङ्गा, २१ भदौ: जुम्लाका स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरेका छन् । त्यहाँको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले यही भदौ १५ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको हो

मनाङका विद्यालय भवन सेनाले बनाउने

– नवीन लामिछाने मनाङ, २० भदौ: बाढीपहिराका कारण क्षति पुगेका त्यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पु¥याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो

बङ्लादेशमा सेप्टेम्बर १२ देखि विद्यालय पुनः सञ्चालन गरिने

१९ भदौ: बङ्लादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस आगामी सेप्टेम्बर १२ देखि पूनःसञ्चालन गरिने भएको छ ।बङ्लादेश सरकारले विद्यालय तथा क्याम्पस पूनःसञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि तयारीसमेत

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

राजविराज, १९ भदौ: सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला

बेलायतमा कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने

१८ भदौ: बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका छन्।शिक्षामन्त्री ग्याबिन विलियिमसनले उक्त कुरा बताएका हुन् । उनले भनेका छन् कि अहिले लन्डनमा केही मात्रामा

विद्यालय खुलाउने कि नखुलाउने छलफलमा कामपा

काठमाडौँ, १७ भदौ: काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्ने-नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको

काठमाडौंका विद्यालय अर्को हप्ताबाट खुल्न सक्ने

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बुधबार बसेको बैठकले विद्यालय भौतिक रुपमा संचालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सँग समन्वय गरी संचालन गर्न सकिने भनेसँगै विद्यालय

अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड

डोटी, १७ भदौ: अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ । नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिए