Logo

Tag: विद्यालय

दशैंको मुखमा स्थानीय निकायले किन पाए विद्यालय सञ्चालनको निर्णय दिने अधिकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ भदौ । चार महिना निषेधाज्ञा जारी हुँदा विद्यालयहरु बन्द गरिए । भौतिक रुपमा पठनपाठन भएनन् । सरकारले त्यसो गर्नबाट रोक पनि लगायो ।

विस्तृत पढ्नुहोस
उपत्यकामा सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

काठमाडौं, १६ भदौ । काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शैक्षिक

हुम्लामा कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

सिमकोट, १५ भदौ: हुम्लाको कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै

साउदीका विद्यार्थी फेरि विद्यालय जान थाले

१४ भदौ: लामो समयदेखि विद्यालय जान नपाएका साउदी अरबका विद्यार्थीहरु आइतबारदेखि विद्यालय जान थालेका छन् ।अनलाइनमार्फत बढिरहेका विद्यार्थीहरु अहिले भने भौतिकरुपमै विद्यालय उपस्थित भएर अध्ययन गर्न थालेका हुन् । योसँगै

भोलीदेखि उपत्यकाका विद्यायल खुल्ने, नियय पालना नगरे कारबाही हुने

काठमाडौं, १४ भदौ । भोली (भदौ १५) गतेदेखि उपत्यकाका केही विद्यालय खोल्ने भएका छन् । कोरोना भाइरसको तेस्रो संक्रमण फैलिएको बेला काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भौतिक रुपमा विद्यालय संचालन गर्ने निर्णय

बाढीको चपेटामा मनाङका विद्यालय(फोटोफिचर)

मनाङ, १३ भदौ: मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला । -तस्वीर : नविन लामिछाने-रासस

सप्तरीमा विद्यालय सञ्चालनको तयारी

राजविराज, ११ भदौ: कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु

४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराइने

तनहुँ, ९ भदौ । तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय

खाँडाचक्रका विद्यालय सञ्चालनमा, स्यानीटाइजर र मास्क अनिवार्य

मान्म, ८ भदौ: खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय

अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै

–सिद्धराज भट्ट सुदूरपश्चिम, ३ भदौ : कोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन अपेक्षा अनुसार नभइरहँदा खासगरी सानो

कालीकोटका विद्यालय सञ्चालनमा

मान्म, ३ भदौ : कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको

सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वअध्ययन सामग्री

डोटी, २ भदौ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ सामुदायिक विद्यालयका कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको छ । गुडनेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास