पर्वत २१ कात्तिक । सामुदायिक विद्यालयको गुणस्तर सुधार हुँदै गएपछि पर्वतको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित भएका छन् । निजी विद्यालय नहुने जिल्लाका सात
तुलसीपुर, ५ भदौ । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र
पर्वत, साउन ३१ । लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् ।
अर्घाखाँची, २४ साउन । अर्घाखाँचीको सन्धिखर्क– २ शङ्खेटारी स्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थीको पहलमा सूर्य नेपाल नामको
नवलपरासी (बर्दघाट सुस्तापूर्व), साउन १९ । खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले
डडेल्धुरा, असार २८ । डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पढाइ छाडेर रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय
काठमाडौं, असार २६ । सरकारले विद्यालयीय शिक्षण सिकाइ प्रक्रियामा ग्रेडिङ प्रणालीबाट मूल्यांकन सुरु गर्न निर्देशन दिएको ८ वर्ष भयो तर अझै पनि शिक्षकमै सोे मूल्यांकन प्रक्रियाप्रति अन्योल देखिएको छ। अधिकांश
काठमाडौं, २ असार । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने भएको छ। परिषद्ले भोलि(असार ३ गते)देखि विद्यालय अनिश्चितकालका लागि बन्द गर्न लागेको हो। विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन
कमलामाई (सिन्धुली), १० जेठ । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक
बेदकोट, २८ वैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन् । गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा
गलकोट, २६ वैशाख । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छन्। तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै
जानकी, २५ वैशाख । बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित मदरसामा शिक्षक र विद्यार्थीको उपस्थिति न्यून छ । उक्त वडामा रहेको जयरामपूर्वाको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र