Logo

Tag: विद्यालय

वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ४ । सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट

विस्तृत पढ्नुहोस
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

काठमाडौँ, ३ फागुन: सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र

शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याउनुपर्छ: मन्त्री बुढाक्षेत्री

कर्णाली, २ फागुन: कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पु¥याउनुपर्ने बताएका छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित प्रभात माध्यमिक विद्यालयको आइतबार शिलान्यास गर्दै उनले शिक्षकलाई

एक महिनापछि आजबाट विद्यालय खुल्दै

काठमाडौं, फागुन १। आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय

नयाँ विद्यालय खोल्न अंकुश !

काठमाडौं, माघ २९ । सरकारले मुनाफा आर्जन गर्नेगरी निजी क्षेत्रबाट नयाँ विद्यालय खोल्न प्रतिबन्ध लगाउँदै शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक तयार गरेको छ। शिक्षा मन्त्रालयले शिक्षासम्बन्धी कानुन संशोधन

भरतपुर महानगरका सबै विद्यालयमा सेनेटरी प्याड वितरण सुरु

चितवन, २७ माघ: भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण

तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

–सन्तोष गौतम म्याग्दी, २५ माघ: मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने

कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गरेको अभियोगमा पक्राउ

बर्दिया, २५ माघ। कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु ब्राण्डेड भन्दै बर्दिया जिल्लाका केही विद्यालयहरूमा उच्च मूल्यमा बिक्री गरी सर्वसाधरणलाई झुक्याई ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२५ बस्ने ३९ वर्षीय

आइतबारदेखि जेड आकारमा सिट व्यवस्थापन गरी विद्यालय सञ्चालन गर्न पाइने

काठमाडौं, २४ माघ । कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढ्दै गएपछि बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको

१ फागुनबाट विद्यालय खुल्ने

काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो ।

चित्र कोरेरै मासिक ४० हजार कमाइ

–सुशीला रेग्मी रामपुर, २३ माघ : पूर्वखोला गाउँपालिका–५ वीरकोटका हिरा श्रेष्ठको दिनचर्या अहिले चित्र कोर्दैमा बित्ने गरेको छ । उहाँलाई यतिबेला विभिन्न थरीका चित्र बनाउन भ्याइनभ्याइ छ । हाल पाल्पा

१ फागुनबाट विद्यालय खोल्ने गरी पूर्वतयारी

काठमाडौं, २१ माघ । सरकारले फागुन १ बाट विद्यालय खोल्न अनुमती दिने तयारी गरेको छ । त्यसका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छलफल समेत गरेको छ । कोरोना भाइरसको जोखिमलाई