Logo

Tag: विद्युत्

विद्युत् विस्तारसँगै ताकमवासीको जीवनशैलीमा परिवर्तन

–सन्तोष गौतम

म्याग्दी, ८ फागुन : ‘‘डिजेलबाट चल्ने मिलमा एक पाथी धान कुटेको रु आठ लाग्थ्यो, अहिले रु तीनमा एकै छिनमा कुटेर सकिन्छ”, ताकमका ठाकुरप्रसाद पौडेलले भने,

विस्तृत पढ्नुहोस
नियमित विद्युत् आपूर्तिपछि प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि

काठमाडौँ, १ फागुन : विद्युत् खपत बढाउनका लागि सरकारले गरेको सार्थक प्रयास एवं प्रचारात्मक अभियानका कारण चालू आर्थिक वर्षको छ महिनामा प्रतिव्यक्ति ऊर्जा खपत बढेको पाइएको छ । मुलुकमा विद्युत्भार

विद्युत्को नयाँ फिडर थपियो

चितवन, २८ मङ्सिर : भरतपुर महानगरपालिकाको नारायणगढदेखि मङ्गलपुरसम्मको क्षेत्रमा विद्युत्को गुणस्तर विकास गर्न नयाँ फिडर थप गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले कल्याणपुरमा फिडर थप गरेको हो

राजधानीमा विद्युत् तार भूमिगत गरिँदै

काठमाडौँ, २६ मंसिर । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित

तनहुँमा विद्युत् निर्माण कार्यले गति लिंदै

२२ मङ्सिर : एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणको कामले तीव्रता पाएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो

भ्रमण वर्ष २०२० मा विद्युत् अवरुद्ध नहुने

२० मङ्सिर : घोषित रुपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने

विद्युत्मा प्राविधिक सुधार भएपछि चुहावट घट्यो

खस्यौली, २३ कात्तिक : रुपन्देहीमा विद्युत् चुहावट घट्दै गएको देखिएको छ । नियन्त्रणका कार्यक्रम प्रभावकारी र विद्युत्मा प्राविधिक सुधार भएकोले चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख

डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

डोल्पा, १९ कात्तिक : हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान

भोलिदेखि बर्दघाटमा नियमित विद्युत् सुचारु हुने

परासी, १० कात्तिक : आगलागीका कारण बन्द रहेको पश्चिम नवलपरासीको बर्दघाटस्थित नेपाल विद्युत् प्राधिकरणको १३२-११ केभी सवस्टेशनबाट भोलिदेखि नियमित विद्युत् आपूर्ति सुचारु हुने भएको छ । बिहीबार राति आगलागी हुँदा