काठमाडौं, ८ चैत्र । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषय सदनमा प्रवेश गराएकी छिन् । उनले यसबारे सरकारसँग जवाफ मागेकी छन्