Logo

Tag: विमलेन्द्र निधि

सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्ने निधिको बचन (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन् । मंगलबार बिहान

विस्तृत पढ्नुहोस
निधिले सभापतिको लागि हुने दोस्रो चरणको निर्वाचनमा कसलाई सघाउँछन् ?

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सभापतिका उम्मेद्धवार विमलेन्द्र निधिले सभापतिको लागि अब दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने चुनावमा कसलाई सघाउने भन्नेबारे प्रकाशमान

काँग्रेस सभापतिका उम्मेदवारहरुमा छटपटी

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा मतदान ढिलो गरी भइरहेको छ । मतदानको गति हेर्दा रातभर लाग्ने देखिएको छ । निर्धारित समयभन्दा ३ घन्टा ढिलो गरी सुरु भएको

देउवा सरकार ढल्ने निधिको ठोकुवा

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन् । उनले काँग्रेसको महाधिवेशनलगत्तै देउवा सत्तामा नरहने ठोकुवा गरेका हुन् । आज

नेतृत्वको प्रतिष्पर्धामा म पनिः निधि

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि आफू पनि पार्टीको नेतृत्वको प्रतिष्पर्धामा रहेको बताएका छन् । पार्टीको १४औं महाधिवेशनमा बोल्दै उनले नेतृत्वका लागि हुने प्रतिष्पर्धा स्वस्थ र स्वच्छ

पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव, प्रकाशमान दबाबमा

काठमाडौं, २४ मंसिर। नेपाली कांग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले पार्टी सभापतिमा सर्वसम्मत् रुपमा अब रामचन्द्र पौडेललाई अघि सार्नुपर्ने बताएक ाछन् । यसअघि आफू कुनैपनि हालतमा सभापतिको उम्मेद्धवारबाट ब्याक नहुने बताउँदै

शेरबहादुरजस्तो नेता विमलेन्द्र निधिसँग प्रतिष्पर्धामा उत्रिनु ठीक छैन् : विमलेन्द्र निधि (भिडिओसहित)

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका उपसभापति एवम् १४औं महाधिवेशनमा सभापतिका उम्मेद्धवारी दिने घोषणा गरेका विमलेन्द्र निधिले आफू कुनैपनि हालतमा सभापतिको उम्मेद्धवारबाट ब्याक नहुने स्पष्ट पारेका छन् । हिजो राति

निधिको हातमा काँग्रेसको भावी सभापति बनाउने साँचो पुग्दै

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको सभापतिका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बन्ने तय भइसकेको छ । देउवाविरुद्ध संस्थापन इतरबाट साझा उम्मेदवारको अन्तिम गृहकार्य भइरहेको छ । सम्भवतः भोलि

निधि काँग्रेसमा निर्णायक शक्ति बन्ने

काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेको १४औं महाधिवेशन रोचक मोडमा पुग्दैछ । सभापतिमा शेरबहादुर देउवालाई टक्कर दिने बलियो उम्मेदवारको खोजी भइरहेको छ । देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समिकरण बनिसकेको

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई विमलेन्द्र निधिको बधाई

काठमाडौँ, १९ मङ्सिर। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन्। लिङ्देन निर्वाचित हुनसाथ निधिले बधाई सन्देश जारी गर्दै उनको

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

काठमाडौँ, १२ कात्तिक: नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा

निधि निवासमा प्रकाशमान र शशांक, बन्ला त नयाँ समिकरण ?

काठमाडौँ, १८ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेता निधि निवासमा भएको भेटवार्तामा आगामी १४औं