Logo

Tag: विराटनगर विमानस्थल

विराटनगर विमानस्थलः जग्गाको मूल्यांकन समेत नहुँदा स्थानीयवासी आक्रोशित

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, मंसिर १५। विराटनगर विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउने योजना अघि बढ्न सकेको छैन । विमानस्थल आसपास १२६ बिघा जमिन अधिग्रहण गर्न रोक्का गरिए पनि १५

विस्तृत पढ्नुहोस
अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा

मोरङ, ६ कात्तिक: बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ । यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत

विराटनगर उडान आजदेखि सुरु हुने

काठमाडौं, कार्तिक ६ । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा

भोलि बिहानदेखि विराटनगर विमानस्थल सुचारु हुने

काठमाडौं, ५ कात्तिक । केही दिनदेखि बन्द रहेको विराटनगर विमानस्थल भोलिदेखि सुचारु हुने भएको छ । लगातारको वर्षाको कारण विमानस्थल डुबान भएपछि सम्पूर्ण उडानहरु बन्द भएका थिए । मौसम सफा

विराटनगर विमानस्थल जलमग्न, उडान प्रभावित

काठमाडौं, ३ कार्तिक । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । केशलिया खोलामा आएको बाढी विमानस्थलमा पसेपछि बन्द भएको हो । स्थानीय केसलीया खोलामा आएको बाढी

त्रिपक्षीय लगानीमा विमानस्थल

काठमाडौं, पुस २९ । ठूला साना सबै राजनैतिक दलले मुलुकका विभिन्न भागमा अव्यवस्थित रूपमा रहेका विमानस्थलको स्तरोन्नति गर्ने र पहाडी क्षेत्रमा नयाँ नयाँ विमानस्थल बनाउने घोषणा गरेको धेरै समय भयो।

विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुनेहरूको संघर्ष समिति गठन

विराटनगर, पुस २८ । विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन १२६ बिघा जमीन अधिग्रहण गर्दा पर्ने घर, घडेरी तथा जमीनवालाहरूको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहलका लागि सोमवार १५ सदस्यीय संघर्ष

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल छोडेर फर्किएको गाडीले ठक्कर दिँदा एक जनाको निधन

काठमाडौं, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्व राजा शाहलाई विमानस्थल पुर्‍याएर फर्कने क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बुधबारे