काठमाडौं,२८ जेठ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारश खड्काले पछिल्ला केही दिनमा आफू र समग्र क्रिकेट संघप्रति भईरहेको टिका टिप्पणीबारे आफ्नो मुख खोलेका छन्