Logo

Tag: विशेष अदालत

कर मिनाहा प्रकरण : लुम्बध्वज, उमेश र चूडामणि दोषी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १९ । राज्यले प्राप्त गर्नुपर्ने राजस्व रकम गैरकानुनी रूपमा मिनाहा गरेको अभियोगमा कर फस्र्योट आयोगका तत्कालीन पदाधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ।

विस्तृत पढ्नुहोस
उत्तरपुस्तिकाको प्राप्ताङ्क फेर्नेविरुद्ध पुनरावेदन

काठमाडौं, जेठ १३ । विशेष अदालतको फैसलाबाट निर्दोष साबित भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले उनीहरूविरुद्ध

आयल निगमको जग्गा भ्रष्टाचार मुद्दाः सरकारी पक्षका साक्षी फरार

काठमाडौं, वैशाख ५ । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासमेतको मुद्दामा एकजना सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्न आदेश गरेको छ। मुद्दा अभियोजन पक्षका साक्षीमध्येका

विशेषबाट सफाइ पाएको १ सय ९४ वटा मुद्दा सर्वोच्चमा पुनरावेदन गर्दै अख्तियार

काठमाडौं, चैत २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले सफाइ दिएको मुद्दामा धमाधम सर्वोच्चमा पुनरावेदन दिने क्रम बढाएको छ । आयोगले विशेष अदालतको फैसलामा असन्तुष्ट जनाउँदै निरन्तर पुनरावेदन दर्ता

पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं, चैत २२। सिक्टा सिँचाइ आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन परेको छ । करिब २ अर्बको सो भ्रष्टाचार मुद्दामा विशेषले पूर्वमन्त्री एवं राप्रपाका सांसद तथा कालिका कन्ट्रक्सनका

फनपार्क भाडा प्रकरण : दुई पूर्वमन्त्रीसहित नौ जना दोषी

काठमाडौं, फागुन १७ । विशेष अदालतले भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा दुई पूर्वमन्त्रीसमेत नौ जनालाई दोषी ठहर गरेको छ । अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको हो

सिक्टा सिंचाई आयोजना : आरोपितलाई चोख्याउन माटोलाई दोष

काठमाडौं, फागुन १० । भ्रष्टाचार मुद्दामा सहरी विकासमन्त्री विक्रम पाण्डेलगायत २१ जनालाई सफाइ दिने गरी भएको फैसलाको विशेष अदालतले आठ महिनापछि पूर्ण पाठ सार्वजनिक गरेको छ। आठ महिनापछि अदालतले २२६

चूडामणि शर्माविरुद्धका भ्रष्टाचार मुद्दामा साक्षी बकपत्र हुने

काठमाडौं, माघ २५ ।  विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र

अख्तियारका पूर्वआयुक्त पाठकलाई तीन वर्ष कैद सजाय

काठमाडौं, पुस २९ । विशेष अदालत काठमाडौंले ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय फैसला सुनाएको छ । विशेष अदालत अध्यक्ष

विशेष अदालतको फैसला त्रुटिपूर्ण

काठमाडौं, पुस २०। सरकारी जग्गा व्यक्तिको नाउँमा कायम गर्नेलाई कैद र जरिवानाको सजाय तोकिए पनि जग्गाको विषयमा भने केही उल्लेख नगरिएको विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले

विशेषले उल्टाएको ९ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं, मङ्सिर १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप नौ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले ती मुद्दा सर्वोच्चमा मंगलबार पुनरावेदन दर्ता गरेको

विशेष अदालतविरुद्ध अख्तियार

काठमाडौं, २४ कात्तिक। राज्यका संस्थाहरूमा विचलन अहिलेको सबै भन्दा ठूलो समस्या हो। संस्थाहरूले काम गर्न नसकेको परिणाम आमनागरिकले दुःख पाएका छन्। अन्ततः राज्यकै संयन्त्रभित्र पनि एकले अर्कोका विरुद्धमा आवाज उठाउनुपर्ने