काठमाडौं, १७ फागुन । भनिन्छ, साहित्य अभावबाट जन्मिन्छ । ग्रामीण परिवेश, दुःख, पीडा झेलेकै व्यक्तिले साहित्यिक सिर्जना बढी गर्न सकेका छन् पनि भनिएको छ ।