काठमाडौँ, १ वैशाख । बिस्काः अर्थात् बिस्केट जात्राको प्रमुख आर्षकणका रूपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो ९ल्योसिं०को औपचारिक रूपमा पूजाअर्चना मात्र गरिएको छ ।