वीरगञ्ज, जेठ १० । वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह
काठमाडौं, ९ जेठ : उद्योग व्यवसायी हुँदै वीरगञ्ज महानगरपालिकाको एक पटक प्रमुख भएका विजयकुमार सरावगी हार नजिक पुगेका छन् । मतगणना सकिन लाग्दा उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का राजेशमान
वीरगञ्जम, ५ जेठ । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ७ हजार ९०८ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी, नेपालका सिंहले १६ हजार ११३
वीरगञ्ज, ४ जेठ । देशभर यतिबेला गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मतगणना जारी छ । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले ६ हजार ३६० मतान्तरले
वीरगञ्ज, ३ जेठ । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले ५३०९ मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार सिंहले ८१ सय ३१ मत प्राप्त गरेका
वीरगञ्ज, १ जेठ । मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । यसैगरी
काठमाडौं, २७ वैशाख । पर्सामा चुनावी माहोल तात्तिदै गर्दा १४ पालिकामा कस्ले चुनाव जित्ला भन्ने चासो बढेको छ । वीरगञ्ज महानगरपालिकासहित १४ पालिकामा गठबन्धनभित्र र बाहिरका दलबीच कडा प्रतिष्पर्धा चलेको
काठमाडौं, बैशाख २१ । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको आसन्न निर्वाचनलाई चौतर्फीरुपमा चासोका साथ हेरिएको छ। मुख्यमन्त्री लालबाबु रावतको गृह नगर पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ।
काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) ले वीरगञ्ज महानगरपालिको मेयरमा बहालवाला मेयर विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ । सरावगी हालै एमाले प्रवेश गरेका थिए । उनलाई वीरगन्जको मेयर बनाउनकै
काठमाडौं, २८ फागुन । वीरगञ्जका महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्नुले राजनीतिवृत्तमा तरंग आएको छ । जसपासमेत रहेको सत्ता गठबन्धन स्थानीय चुनावमा तालमेल गर्ने भद्र सहमति भइसक्दा पनि
काठमाडौं, २८ फागुन। वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् । आज (शनिबार) पर्सामा आयोजित पार्टी
वीरगञ्ज, माघ २ । ‘वीरगञ्जलाई आर्थिक राजधानीका रूपमा मान्यता दिलाउन हामी प्रतिबद्ध छौं ।’ वीरगञ्ज उद्योग वाणिज्य संघ र आर्थिक अभियान दैनिकले २०७० भदौ २० गते वीरगञ्जमा आयोजना गरेको ‘नेपाल