३२ वर्षीय युवकले ८१ वर्षीय वृद्धको भेषमा विमानस्थल प्रवेश गरे । ह्वील चियरमा विमानस्थल पसेर पासपोर्ट देखाए । अध्यागमनमा चेकजाँचका क्रममा एकजना अधिकारीलाई शंका लाग्यो