काठमाडौं, २६ साउन । आज कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । काठमाडौं किर्तीपुरका ६४ वर्षीय वृद्धको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो
वीरगञ्ज, २४ साउन। वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा एक सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । कोरोना शङ्कास्पद बिरामीको रुपमा भर्ना भई उपचाररत वीरगञ्ज–३ छपकैयाका ७४ वर्षका
धरान, ७ साउन । कोभिड–१९ कोरोना भाइरस को संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वृद्धको निधन भएको छ। गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना