काठमाडौँ, २६ असार । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नेपालले नयाँ नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको खुलासा भएको छ