त्रिवेणी (नवलपरासी), १५ माघ । तीसको दशक उत्तराद्र्धसम्म व्यापारिक केन्द्रका रूपमा स्थापित त्रिवेणी हिजोआज सुनसान छ । त्रिवेणीघाट नजिकको त्रिवेणी बजारमा चहलपहल घट्दो छ ।