काठमाडौं, जेठ ७ । बजारमा उपभोक्तासँग चर्को मूल्य लिने, अखाद्य वस्तु बिक्री–वितरण लगायत अमर्यादित व्यावसायिक क्रियाकलाप गर्ने करिब २५ सय व्यापारिक फर्ममाथि सरकारले कारबाही गरेको