भरतपुर, २० कात्तिक : चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । एशियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम धमाधम भइरहेको