Logo

Tag: शङ्कर पोखरेल

शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् । दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे

विस्तृत पढ्नुहोस
नेम्वाङको निधन अपत्यारिलो र आकस्मिकः शङ्कर पोखरेल 

काठमाडौँ, ३० भदौ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले

पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर एमाले महासचिव पोखरेल स्वदेश फर्किँदै

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् । पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको

नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने एमाले महासचिव पोखरेलको प्रतिबद्धता

काठमाडौँ, २५ भदौ । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच आज भेटवार्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन

श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिव पोखरेलको माग

काठमाडौँ, २७ साउन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको बताएका छन् । भक्तपुरमा जारी नेपाल

एमाले प्रतिपक्षमा बस्छ : महासचिव पोखरेल

काठमाडौँ,३ पुष । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले

लेखक–कलाकारमा जनताको मनस्थिति बदल्ने सामथ्र्य हुन्छ : महासविच पोखरेल

काठमाडौँ,२२ साउन । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामथ्र्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन्

विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिनेछ: महासचिव पोखरेल

काठमाडौँ, २ पुस: नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने जनाएका छन् । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका

लोकतन्त्र कमजोर बनाउने खेल भइरहेको छः पूर्वमुख्यमन्त्री पोखरेल

देउखुरी, १८ कात्तिक: नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले सर्वोच्च अदालतको न्यायाधीश नै विभाजन भई आन्दोलनको अवस्थामा पुग्नु भनेको लोकतन्त्र कमजोर बनाउने खेल भएको बताएका छन् ।

‘समानुपातिक विकास आवश्यक’

राझाँ, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेल बीच भेटवार्ता

रुपन्देही, १६ साउन: लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गरेका छन् । प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधि बारे जानकारी गराएको

मुख्यमन्त्री पोखरेलद्वारा भूमे पर्वको शुभकामना

बुटवल, १ असार: लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हुँदै गएको बताएका छन् । आज शुभकामना सन्देश दिंदै उनले लुम्बिनी प्रदेशको रोल्पा र