महाभारत कथाको महत्वपुर्ण पात्र मध्ये एक भीष्म हुन् । उनी महाराजा शान्तुन र गंगाको आठौ सन्तान हुन् । आज हामी गंगाको उत्पत्तिको बारेमा चर्चा गर्नेछौ
भीष्म वा भीष्म पितामह महाभारतको सबैभन्दा महत्वपुर्ण पात्र मध्ये एक हुन् । भीष्म महाराजा शान्तुन र देव नदी गंगाका आठौ सन्तान हुन् । उनको खास नाम देवद्रत थियो । उनले