बनियानी, ११ फागुन : झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइराला (बिपी)को पूर्णकदको शालीक निर्माण गरिएको छ । कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको