Logo

Tag: शिविर

म्याग्देमा घुम्ती शिविर: नौ हजार सेवाग्राही लाभान्वित

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, १३ चैत । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा नौ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाका सातवटा वडाका टोल–टोलमा

विस्तृत पढ्नुहोस
डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर

डोटी, ११ फागुन । डोटी जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन् । जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको

बाढीपीडितका शिविर खाली गराउन प्रशासनको निर्देशन

सुर्खेत, २८ फागुन : जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै

निशुल्क स्वास्थ शिविर सम्पन्न

धनुषा, ८ माघ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक दिने निस्शुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ४ स्थित विपी कोईराला माबि सपहीको प्राङ्गणमा

मुटु परीक्षण शिविरमा १२०० भन्दा बढी सहभागी

रोल्पा, १३ पुस : रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका एक हजार २०० बढीले सेवा लिएका छन् । रोल्पा अस्पताल

निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित

मध्यपुरथिमि, २९ मङ्सिर : समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सूर्यविनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित भएका छन् । सूर्यविनायक नगरपालिकाको सहकार्यमा शनिबार सम्पन्न शिविरमा बालरोग, स्त्रीरोग, छालारोग, मुटुरोग,

नेपाल आर्मीद्वारा दशदिने स्वास्थ्य शिविर

जलेश्वर, २७ मङ्सिर  : महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा आजदेखि १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । सोनमा गाउँपालिका–३ स्थित खखना माविको प्राङ्गणमा नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क

रामपुर नगरपालिकाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर

बेझाड, २६ मङ्सिर : पाल्पाको रामपुर नगरपालिकाद्वारा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा मुख, टाउको तथा घाँटीको क्यान्सर र महिलाको पाठघेरको मुख तथा स्तनमा हुन सक्ने क्यान्सर रोगसम्बन्धी सेवा प्रदान