Logo

Tag: शीतभण्डार

शीतभण्डार निर्माण अधुरै, किसानको उत्पादन खेर जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

राजविराज (सप्तरी), ९ भदौ । सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने

विस्तृत पढ्नुहोस
२१ करोडको लगानीमा शीतभण्डार निर्माण

नवलपरासी, ६ फागुन । पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको २१

एउटै गाउँबाट साढे दुई करोडको आलुको बीउ बिक्री

स्याङ्जा, मंसिर २१ । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका

कैलालीको लम्कीचुहा नगरपालिकालाई शीतभण्डार हस्तान्तरण

सुदूरपश्चिम, २ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकार, कृषि विकास निर्देशनालयले कैलालीको लम्कीचुहा नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार निर्माण गरी हस्तान्तरण गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को ५५

बागमतीमा आठ शीतभण्डार निर्माण

चितवन, १९ असार । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा आठ शीतभण्डार  निर्माण गरेको छ । दुई शीतभण्डार निर्माणको क्रममा छन् । देशकै मध्यभागमा  कृषि

कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

नवलपुर, ५ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो

अझै सम्पन्न भएन शीतभण्डार

महोत्तरी, ६ चैत । बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला राम्रो मूल्यमा बेच्ने आशमा उनीहरु छन्

भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जा, माघ १२ ।  स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी

म्याग्देमा दुई सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिँदै

काठमाडौँ,५ माघ । तनहुँको म्याग्दे गाउँपालिका–३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७९ पुस

कृषिउपज केन्द्र प्रयोगविहीन : शीतभण्डार अलपत्र

काठमाडौँ,२१ पुष । उदयपुरको प्रमुख व्यापारिक केन्द्र कटारीमा रहेको कृषिउपज केन्द्र प्रयोगविहीन अवस्थामा रहेको छ । विसं २०४२ मा सगरमाथा ग्रामीण एकीकृत आयोजनाले कृषि बजारलाई व्यवस्थित गर्न लाखौँ रुपैयाँ खर्च

अलपत्र पर्‍यो शीतभण्डार निर्माण

काठमाडौँ,११ मँसिर । सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भारुवामा फलफूल र तरकारीका लागि निर्माण थालिएको शीतभण्डार अहिले अलपत्र अवस्थामा रहेको छ । जिल्ला सहकारी सङ्घ लिमिटेडमार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त

खोडपेमा ४५ लाखको लागतमा शीतभण्डार निर्माण

काठमाडौँ,२६ साउन । कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा शीतभण्डार